धनगढीमा एक युवक मृत अवस्थामा भेटिए

धनगढीमा एक युवक मृत अवस्थामा भेटिए

धनगढी : धनगढीमा एक युवक घरमै मृत अवस्थामा भेटिएका छन् ।

धनगढी उपमहानगरपालिका –७ बस्ने ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) गएराति आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

११ बजेतिर मृत भेटिएका भण्डारीकाे मृत्युकाे कारण खुल्न सकेकाे छैन । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार