अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई सरुवा

अर्थ मन्त्रालय

काठमाडौं : सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव भइसकेका पुष्करलाई अर्थमन्त्रालयमा सरुवा गरेको हो।

अर्थमन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। 

त्यस्तै सरकारले सशस्त्र प्रहरीका तीन एआइजीको समेत सरूवा गरेको छ। जसमा चन्द्रप्रकाश गौतमलाई मानव स्रोत, बंशी दाहाललाई कार्य विभाग र रामशरण पौडेललाई सीमा विभागमा सरुवा गरेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार