सेती प्रादेशिक अस्पताल धनगढीको मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर शेरबहादुर

सेती प्रादेशिक अस्पतालको प्रमुखमा डाक्टर कमर नियुक्त

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीको मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर शेरबहादुर कमर नियुक्त भएका छन्।

सोमबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले डाक्टर कमरलाई नियुक्त गरेको हो।

डाक्टर हेमराज पाण्डेको महाकाली अस्पतालमा सरुवा भएपछि निमित्त मेसु रहेर काम गर्दै आएका कमरलाई मन्त्रालयले उक्त जिम्मेवारी दिएको छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार