राहतका शिक्षकहरू र सरकारबीच ३८ विषयमा ५ बुँदे सहमति, आन्दोलन फिर्ता (बुँदासहित)

राहतका शिक्षकहरू र सरकारबीच ३८ विषयमा ५ बुँदे सहमति, आन्दोलन फिर्ता (बुँदासहित)

काठमाडौं : आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । शुक्रबार मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । 

सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार