माछा मार्न करेन्टको बल्छी, जालमा आफै परेपछि डडेल्धुरा राजेश विष्टले भोगे मृत्यु

माछा मार्न करेन्टको बल्छी, जालमा आफै परेपछि डडेल्धुरा राजेश विष्टले भोगे मृत्यु

डडेल्धुरा : डडेल्धुराको आलिताल-७ राउजाली बस्ने खडक बिष्टका २२ बर्षिया छोरा राजेश बिष्टको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ।

ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक गगन सिंह भांटका अनुसार मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताए ।

मृतक बिष्टको घरमा डेढ बर्षिया छोरी र श्रीमति रहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार