यस्पालकाे अध्यक्षतामा पशु कल्याण धनगढी दर्ता, छाडा चौपायालाई सेवा दिने

पशु कल्याण धनगढीको अध्यक्षमा यस्पाल, छाडा चौपायालाई सेवा दिने

धनगढी: चेतराज अवस्थी (यस्पाल)को अध्यक्षतामा पशु कल्याण धनगढी नामक संस्था दर्ता भएको छ ।  मंगलबार छाडा, बेशाहारा चौपायाको व्यवस्थापन र संरक्षण गनेर्का उदेश्यले जिल्ला प्रशासन कार्यालय कैलालीमा उक्त संस्था दर्ता गिरएकाे हो ।

विगत लामो समय देखी पशुको उद्धार तथा उपचार गर्दै आइरहेका १५ जना मीलेर उक्त संस्थाको उदय गराएका छन् ।

नेपालको ऐन, कानुन र संविधानकाे अिधनमा रही संस्थाले तत्काल धनगढी उप-महानगरपालिका भित्र रहेका छाडा पशु चौपयाहरु को उपचार र व्यवस्थापनको निम्ति काम गर्ने र बिस्तारै कैलाली जिल्लाभरका बेसाहरा छाडा चौपायाहरूको भलाइ र व्यवस्थापनकाे लागी काम गर्ने अध्यक्ष अवस्थीले जानकारी दिए ।

अध्यक्ष सहित अन्य पदाधिकारीहरू:

यी हुन् अध्यक्ष सहित १५ जना सदस्य : 

दर्ता प्रमाण-पत्र

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार