प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीलाई नेपाल ‘प्रताप सुभुषण’ पदक प्रदान

प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीलाई नेपाल ‘प्रताप सुभुषण’ पदक प्रदान

काठमाडौं : प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशी पुरस्कृत भएका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको हातबाट डीएसपी जोशी पुरस्कृत भएका हुन् ।

डीएसपी जोशीलाई नेपाल ‘प्रताप सुभुषण’ पदक प्रदान गरिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत रहेका जोशीको हालै प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।

वडा प्रहरी कार्यालय वैदाम कास्कीमाको प्रमुख रहँदा जोशीले उत्कृष्ट सेवा गरेबापत पदक पाएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार