बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रबाट कण्डम चोरी

बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रबाट कण्डम चोरी

बझाङ : बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा चोरी भएको छ । बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका-३ धनीधारामा रहेको हेल्थ पोष्ट तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको प्रहरीकाे भनाइ छ । तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार