गोदावरी नगरपालिका पनि बिउँझियो प्लास्टिकका माला तथाप्लास्टिक जन्य सामग्रीमा प्रतिबन्ध

कैलालीको गोदावरी नगरपालिका
कैलालीको गोदावरी नगरपालिका

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाभित्र प्लास्टिकका फुल,माला तथा अन्य सामग्रीमा प्रतिबन्ध गरिएको छ । शुक्रबार नगरपालिकाले एक सुचना जारी गर्दै नगरपालिका क्षेत्रभित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामाग्रीहरुको उत्पादन, आयात, विक्रि वितरण वा भण्डारण गर्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको बताएको हो।

नगरपालिकाले अनुगमनका क्रममा यस गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामाग्रीहरुको उत्पादन, आयात, विक्रि वितरण तथा भण्डारण गरेको पाईएमा उक्त सामाग्रीहरु जफत गरी नियमानुसार कानून बमोजिम कारवाही गरिने पनि नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार