भारतबाट अवैध रुपमा भित्र्याइरहेको अवस्थामा धनगढीबाट ‘सेक्स टोय’ बरामद

sex toy
प्रतिकारात्मक तस्बिर

धनगढी: धनगढीमा प्रहरीले सेक्स टोय अथात् यौन खेलौना बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–१० मा भारतबाट अवैध रुपमा ल्याइएको दुई लाख ४२ हजार मूल्य बराबरको ४८ वटा सेक्स टोय बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

बरामद गरिएको अवैध सेक्स टोय आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइने प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार