‘गिरेगाडा जाँत’ तस्बिरमा हेर्दा यस्तो देखियो 

बैतडीको पुर्चौंडी नगरपालिका वडा नं. १ हाट स्थित राताशिला धाम क्षेत्रको गिरेगाडा
तस्बिर: जनक/सोधपत्र

बैतडी: बैतडीको पुर्चौंडी नगरपालिका वडा नं. १ हाट स्थित राताशिला धाम क्षेत्रको गिरेगाडामा लागेको जात्रा लागेको छ । हरिबोधिनी एकादशीको अवसर पारी हरेक वर्ष लाग्ने यो जात्रा हिजो राती रतेडी र आज दिउँसो दिसेडी (जाँत) लागेर बिहीबार समापन भएको हो । 

यस पाली सोही अवसरमा पुर्चौडी नगरपालिकाको आर्थिक सहयोग तथा प्रगतिशील युवा क्लबको आयोजनामा देउडा प्रतियोगिताको समेत आयोजना गरिएको थियो । 

कस्तो देखियो अजको गिरे गाडा क्षेत्रको माहौल हेर्नुस् तस्बिरमा: 

तस्बिरमा पुर्चौडी नगरपालिकाका कर्मचारी मेयर, मेयरका प्रत्याशी, प्रहरी अधिकृतहरू, प्रदेश सभा सदस्य र पूर्व प्रतिनिधि सभा सदस्य लगायतका व्यक्तिहरू

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

40%

खुसी

0%

दुःखी

40%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार