धनगढी जेसिज वर्ष २०२४ को महासचिवमा हरि जोशी

धनगढी जेसिज वर्ष २०२४ को महासचिवमा हरि जोशी
धनगढी जेसिज वर्ष २०२४

धनगढी : धनगढी जेसिजले वर्ष २०२४ का लागि नयाँ कार्य समिति चयन गरेको छ । शनिवार धनगढी जेसीजको ४१औँ शाखा अधिवेशन मार्फत वर्ष २०२४ का लागी नयाँ कार्यसमिति चयन गरिएको हो । 

धनगढी जेसिजको वर्ष २०२४ का लागि निर्वाचित पदाधिकारीहरू मा अरुण सिंह अध्यक्ष, कार्यकारी उपाध्यक्षमा आशिस सिंह र तर्कराज भट्ट रहेका छन् । 

यस्तै, महासचिवमा हरि प्रसाद जोशी र कोषाध्यक्षमा गिरिराज भण्डारी चयन भएका छन् । भने चन्द्रकान्त पनेरु कानुनी सल्लाहकारमा निर्वाचित भएका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार