एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

बझाङः बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जयपृथ्वी नगरपालिका–११ की ३२ वर्षीया सुनिता थापाको आज (सोमबार) हेलिकोप्टरबाट उद्धार गरिएको हो। 

आइतबारदेखि उनलाई सुत्केरीव्यथा लागेर अत्याधिक रक्तश्राप भएपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको बझाङ प्रहरी प्रमुख भरत शाहले बताए।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पताल लगिएको वडाध्यक्ष सर्जनबहादुर थापाले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार