पुनःनिर्माणपछिको नयाँ हलमा मन्त्रिपरिषद् बैठक

पुनःनिर्माणपछिको नयाँ हलमा मन्त्रिपरिषद् बैठक

अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।  प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बैठक बसिरहेको हो। 

२०७२ को भूकम्पले क्षतिग्रस्त हल पुन:निर्माण भएपछि यहाँ पहिलोपटक बुधबार मन्त्रिपरिषद्को बैठक बसेको हो।  मंगलबार बस्न नसकेको मन्त्रिपरिषद्को नियमित बैठक अहिले बसिरहेको हो। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार