कैलालीको गेटामा बस र म्याजिक ठोक्किए

कैलालीको गेटामा बस र म्याजिक ठोक्किए

धनगढी : कैलालीको गेटामा बस र म्याजिक ठोक्किदा ९ जना घाईते भएका छन् ।

आज शुक्रबार साँझ साढे ५ बजेको समयमा गेटास्थीत मोहना-अत्तरिया ६ लेन सडकखन्ड अन्तर्गत गेटा नजिक ना ४ ख ७२३० नम्बरको बस र से१ ज ३५४ नम्बरको म्याजिक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ९ जना घाईते भएका हुन् ।

दुर्घटनामा घाईते भएका ९ जनालाई धनगढीस्थीत माया मेट्रो अस्पताल र नवजिवन अस्पतालमा भर्ना गरिएको जिल्ला ट्राफिक कार्यालय कैलालीले  जनाइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार