पत्रकार नवराज पनेरुलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान

पत्रकार नवराज पनेरुलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको छ ।
तस्बिर: पत्रकार नवराज पनेरुको फेसबुकवाल बाट

धनगढी : पत्रकार नवराज पनेरुलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको छ । पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेतमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई नगद २५ हजार रुपैयाँ सहित सम्मान प्रदान गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको हाे ।

पत्रकार पनेरु दशकभन्दा बढी लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार