सुधारिँदै छ सेती प्रादेशिक अस्पताल, सुझाव भए क्युआर कोड स्क्यान गर्नु

सुधारिँदै छ सेती प्रादेशिक अस्पताल, सुझाव भए क्युआर कोड स्क्यान गर्नु

धनगढी: सुदूरपश्चिम प्रदेशको रेफरल सेन्टरका रूपमा मानिएको सेती प्रादेशिक अस्पताल धनगढीले सेवा प्रवाह सम्बन्धी सुझाव सङ्कलनका लागि क्युआर कोड स्क्यानको व्यवस्था गरेको छ ।

बुधवारबाट सेवा प्रवाह सम्बन्धी सुझाव, गुनासा भए उक्त कोड मार्फत सकारात्मक सुझाव दिन सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले जानकारी दिए ।

शाहका अनुसार क्युआर स्क्यान गर्दा सेवा सम्बन्धी फर्मेट आउने र सजिलै सुझाव दिन सकिने व्यवस्था मिलाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार