गायक युवराज चौलागाईंको स्वरमा ‘नझुक्काउ’बोलको नयाँ गीत सार्वजनिक

गायक युवराज चौलागाईंको स्वरमा 'नझुक्काउ'बोलको नयाँ गीत सार्वजनिक VIDEO

काठमाडौँ : गायक युवराज चौलागाईंको स्वर, दीपिका थापा रिमालको शब्दमा ‘नझुक्काउ’बोलको नयाँ गीत सार्वजनिक भएको छ । श्यामश्वेत रसाइलीको संगीतमा शान थापाको निर्देशनमा बनेको गीत भिडियो पनि हालै सार्वजनिक भएको हाे ।

गीतको भिडियोमा एक पत्नीले आफ्नो पतिलाई कसरी दोखादिँदै परपुरुषसँगको सम्बन्ध राख्छिन् भन्ने कथालाई देखाइएको छ । राजा थापाको कन्सेप्टमा तयार गीतको भिडियोमा युवराजसँगै कुसुम शर्मा र विकास लामिछानेको अभिनय छ ।

अर्जुन तिवारीले गीतको भिडियो खिचेका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार