छोटो समयमै लाखौँले हेरे जय किशन बस्नेत अभिनीत कट्टा हान्दिन्छु

छोटो समयमै लाखौँले हेरे जय किशन बस्नेत अभिनीत कट्टा हान्दिन्छु

धनगढी : ‘मान दिनेलाई मान दिने हो, सान दिनेलाई हान्दिने हो । भन्दै ‘धूम–२’ चलचित्रमा धूम मच्चाएका अभिनेता जय किशन बस्नेत अभिनीत कट्टा हान्दिन्छु बोलको गीतको म्युजिक भिडियो अहीले चर्चामा आइरहेको छ ।

उक्त चलचित्र निर्माण भएको आठ वर्षपछि यो चलचित्र अहिले पुनः उक्त चलचित्रमा प्रयोग भएको संवादमा गीत बनाइएको छ । नायक, निर्माता तथा निर्देशक जय किशन बस्नेतका अनुसार उक्त गीतमा थेगोको रूपमा ‘मान दिनेलाई मान दिन्छु, सान दिनेलाई सान दिन्छु । तिमीले धोका दियौ भने मा-कस्सम कट्टा हान्दिन्छु’ भनेर प्रयोग गरिएको छ ।

हेर्नुस्, यस्तो छ उक्त म्युजिक भिडियो:

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

54%

खुसी

0%

दुःखी

23%

अचम्मित

8%

उत्साहित

15%

आक्रोशित

सम्बन्धित समाचार