धनगढी उप-महानगरपालिकाले नि:शुल्क क्यान्सर हेल्थ क्याम्प आयोजना गर्ने [भिडियो]

धनगढी उप-महानगरपालिका

धनगढी : धनगढी उप-महानगरपालिकाले नि:शुल्क क्यान्सर हेल्थ क्याम्प आयोजना गर्ने भएको छ । उप-महानगरपालिकाको वडा नम्बर १९ मा ‘आमा बचाउ’ कार्यक्रम अन्तर्गत नि:शुल्क क्यान्सर हेल्थ क्याम्प आयोजना हुन लागेको हो ।

धनगढी उप­महानगरपालिका र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको सहकार्यमा फागुन ५ गते शनिबारका दिन एकदिने नि:शुल्क क्यान्सर हेल्थ क्याम्पको आयोजना गर्न लागेको हो।

धनगढी उपमहानगरपालिका-१९ मा रहेको फुलवारी स्वास्थ्य चौकीमा सञ्चालन हुने नि:शुल्क क्यान्सर हेल्थ क्याम्पमा सम्पुर्ण आमा दिदिबहिनीहरुलाई सहभागी भै मौकाको फाइदा लिन उपमहानगरपालिकाले आग्रह गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार