ऐन महरको राजीनामा एमाले सचिवालय बैठकबाट स्वीकृत

ऐन महरको राजीनामा एमाले सचिवालय बैठकबाट स्वीकृत

काठमाडौं : नेकपा (एमाले)का नेता ऐन महरले केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् । उनले केन्द्रीय सदस्यबाट दिएको राजीनामा आज बसेको सचिवालय बैठकले स्वीकृत गरेको हो ।

उनीसहित सिराज अहमद फारूकीको राजीनामा पनि स्वीकृत भएको छ । गएको मंसिरमा महरको भनिएको ‘यौनसम्बन्धी विवाद’को एक अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार