प्रधानमन्त्रीसँग सांसद्को प्रश्नोत्तर [लाइभ]

प्रधानमन्त्रीसँग सांसद्को प्रश्नोत्तर [लाइभ]
प्रकाशित : :

काठमाडौँ : संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।  प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सांसदहरूले प्रश्नोत्तर गर्नेछन् ।

आज प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै छन् ।  आज देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाएका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार