कैलाली आइपुगे ओली

कैलाली आइपुगे ओली

कैलाली : एमाले अध्यक्ष केपी शर्मा ओली कैलाली आइपुगेका छन् । आजबाट सुरू हुँदै गरेको कैलालीको ९औं जिल्ला अधिवेशन उद्घाटन गर्न ओली यहाँ आएका हुन् ।

अधिवेशनअघि ओलीले बर्दगोरियाको गाउँपालिका कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्ने छन् । अधिवेशन आज र भोलि दुई दिन चल्नेछ । कैलाली अध्यक्षमा यज्ञ ढुंगाना, डेजी पान्डे र दुर्गा जोशीको दाबी छ ।

५ पदाधिकारीमा ५३ जनाले दाबी गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार