निर्देशक राजुले गरे फिल्म ईश्वर को सुटिङ २७ दिनमै प्याकप

राजुको निर्देशन रहेको फिल्म 'इश्वर'को सम्पुर्ण छायाँकन २७ दिनमा सकियो

राजु गिरीको निर्देशन रहेको फिल्म “इश्वर” को सम्पुर्ण छायाँकन २७ दिनमा सकिएको छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको मुख्य भुमिकामा ध्रुब थापा अनु शाह पृथ्वी राज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा,सबिन बास्तोला, माओत्से गुरुङ, ,रबिन्द्र झा,बुद्धि लामा,शिशिर बाङ्देल,सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् ।

हरिबहादुर थापा र शंकर गिरी निर्माता रेहेको फिल्ममा अर्जुन पोखरेल राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।
फिल्मको सम्पूर्ण छायाँकन ,पोखरा,हेम्जाकोट गरिए छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार