‘महाजात्रा’ को ट्रेलर रिलिज, कसरी मिल्यो जागिर खान जाँदा साहुको पहिले इन्टरभ्यु लिने सिख ?

सिनेमा महाजात्राको ट्रेलर

काठमाडौं : यही चैत्र ९ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमा महाजात्राको ट्रेलर रिलिज भएको छ । आज राजधानीमा एक कार्यक्रम गर्दै निर्माण पक्षले ट्रेलर रिलिज गरेको हो ।

सिनेमामा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार