लिटल मिस एन्जल नेपाल–२०२४ आवेदन फाराम खुल्ला, भर्न यहाँ क्लिक गर्नु होस् !

लिटल मिस एन्जल नेपाल–२०२४ आवेदन फाराम खुल्ला, भर्न यहाँ क्लिक गर्नु होस् !

काठमाडौं : लिटल मिस एन्जल नेपाल– २०२४ आवेदन फाराम बुधवार देखि खुल्लागरिएको छ। आयोजक कलश इभेन्ट्सले पाँचौ औं संस्करण को लिटल मिस एन्जल नेपाल २०२४ सहभागिताका लागि आगामी जेठ५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।
लिटल मिस एन्जल नेपाल– २०२४ को ग्रान्ड फिनाले भने आगामी जेष्ठ २६ गते जमलको संस्कृतिक संस्थान ( नाचघर ) कोप्रेक्क्षलयमा आयोजना हुने जानकारी अध्यक्क्ष संजय महर्जनले दिएका छन्।

कलश इभेन्ट्सले ९ देखि १३ वर्ष सम्म काबालिकाहरु को अति प्रतीक्षित लिटल मिसएन्जल नेपाल– २०२४ काला गिइच्छुक ९ देखि १३ वर्ष सम्मका बालिकाहरु लाईआवेदन दिनआग्रह गरेको हो।

यसपटकको प्रतियोगिताकालागि आयोजक संस्थाले काठमाडौं उपत्यकाका बालिकाहरु ले सहभागीता लिन सकिने कुरा जनाएको छ।आगामी जेठ ५ गते अभिभाबक तथा सहभागी बालिकाहरु को उपस्थितिमा कार्यक्रम का बारेमा प्रारम्भिक जानकारी मुलक कक्षा सञ्चालन गरिनेछ।

यस वर्षको प्रतियोगिता मा तीन मुख्य विजेताहरु हुने छन्र पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगीहरु लाई नगद पुरस्कार सहित बिजेता अवार्ड र विभिन्न गिफ्ट हम्परहरु बाट पुरस्कृत गरिनेछ। यसपटकको प्रतियोगितामा गत वर्षझैँ विभिन्न १९ टाइटल अवार्डहरुको व्यवस्था गरिएको छ।

यसपटक Winner, First Runner Up, Second Runner Up, Miss Talent, Miss Athletic, Miss Creative, Miss Personality, Miss Discipline, Miss Multimedia, Miss Friendship, Miss Leadership, Miss Academics, Miss Best Nutrition,Miss Best Attire, Miss Intelligent, Miss ECA, Miss, Picture Perfect, Miss Cultural ,Miss Best Smile जस्ताटाइटलअवार्डहरुप्रदानगरिनेछ।Miss Best Nutrition यसै वर्ष देखि थपिएको टाइटल अवार्ड हो।

यसवर्ष २०२४ को लिटल मिस एन्जल नेपाल प्रतियोगितामा न्यूनतम ९ देखि १३ वर्षका बालिकाहरुले जन्मदर्ता , एस वर्षको बिद्यालयको अन्तिम परिक्षाको नतिजाको फोटोकपी सहित इच्छुक बालिकाहरुले आवेदन दिन सक्ने छन्।
यस वर्षको लिटल मिस एन्जल नेपाल– २०२४ प्रतियोगितामा हाल सम्म IIFT FASHION DESIGNING INSTITUTE सह-प्रयोजकको रुपमा रहेका छन्।

प्रतियोगितालाई फराकिलो बनाउँदै यसपटक लिटल मिस एन्जल नेपाल– २०२४ प्रतियोगिताका लागि सहभागीहरुको खोजी काठमाडौंका विभिन्न बिद्यालयहरुमा कलश इभेन्ट्सका टिमहरु गइ इक्षुक बालिकाहरु लाई कार्यक्रम बारे जानकारी मुलक कक्षा दिन जाने कुरा कलश इभेन्ट्सका कार्यकारी निर्देसक वर्षा महर्जनले जानकारी दिएका छन्।

यस वर्ष कलश इभेन्ट्सले जम्मा ५० जना बालिकाहरु ले सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।लिटल मिस एन्जल नेपाल – २०२४ को तालिम जमल नाचघरको तालिम हालमा जेठ महिनाको ७ गते बाट स्कूल पछि सांझा ५ देखि ७ बजे सम्म जम्मा ३ हप्ता दैनिक विभिन्न बिषयमा तयारी कक्षा हुने छ । यस वर्ष लिटल मिस एन्जल नेपाल – २०२४ को कोरियोग्राफी प्रोफेसोनल डान्स तथा फेसन कोरेओग्राफर रोहिया महर्जनले गर्ने जानकारी दिएका छन । भने ग्रान्ड फिनाले कार्यक्रम RJ , VJ तथा प्रोफेसनल कार्यक्रम संचालिका उरुसा जोशीले संचालन गर्ने छिन।

अधिकारीक फोटोस्टुडियोमा मोमेन्टो स्टुडियो, अधिकारीक भोटिंग पार्टनर माग्लोबल अनलाइन ( Aventoz ),अधिकारीक डान्सस्टुडियोमा नेपा डान्स एकेदेमि, अधिकारीक मार्केटिंग एजेन्सी आरम्भ सेर्विसेस, अधिकारीक CREATIVE पार्टनर एड्वेन्त मेडिया रहेका छन भने लिटल मिस एन्जल नेपाल – २०२४को प्रत्येक्क्ष प्रसारण लाइफ ओके टेलिभीजन तथा कलश इभेन्ट्सको अधिकारीक फसेबुक पेजबाट प्रसारण गरिनेछ।

प्रतियोगीतामा सहभागी प्रतिभासाली प्रतियोगीहरुलाई श्रीजना सुत्रका अध्यक्क्ष सुभास श्रेष्ठ प्रधान ज्युले विभिन्न म्युजिक भिडियो , चलचित्र तथा बिज्ञापनहरुमा अवसर दिने प्रतिबद्दता दिनुभएको जानकारी दिनुभयो।

अवसर पारेर आयोजक संस्था कलश इभेन्ट्सले यसै वर्षदे खि १६ देखि २३ वर्ष उमेर समूहको किसोरीहरुको लागि MISS ANGEL NEPAL -२०२४ राष्ट्रिय स्टरको सौन्दर्य प्रतियोगिता आयोजना गर्नेघोषणा गरेकोछ।

सहभागी हुनकाे लागी तलकाे लिङ्कमा क्लिक गर्नु होस्ः

https://globalonlinepay.org/formBooking/65f3eadb165dc1710484187

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार