लागु औषध तथा आत्महत्या रोकथामका लागि जनचेतना कार्यक्रम 

लागुऔषध तथा आत्महत्या रोकथामका लागि जनचेतना कार्यक्रम

धनगढी: धनगढीमा लागु औषध र आत्महत्या रोकथामका लागि सडक नाटक तथा जनचेतना कार्यक्रम जनचेतना गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ९ र लायन्स लिओ क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को आयोजनामा उक्त कार्यक्रम गरिएको हो । 

कार्यक्रममा मनोविद् प्रशिक्षक लाएन. सुशील चटौतले सामाजिक उत्तरदायित्व अनुरूप बढ्दो लागू औषध तथा आत्महत्याको विकराल स्थितिलाई निर्मूल गर्न कस्ता कदम चाल्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण गरेका छन् । 

भने जनप्रतिनिधि, सामुदायिक भल मन्सा, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रतिनिधि एवं वडा नं. ९ बासीहरूको उपस्थितिमा आयोजित सन्देश प्रवाह मूलक कार्यक्रमको आयोजना गरिएको थियो । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार