सुदूरमा पहिलो पटक ‘स्यान्को कट्टी रोल’ को शाखा धनगढीमा स्थापना

स्यान्को कट्टी रोल धनगढीमै खान पाइने

स्यान्को कट्टी' रोलको शाखा धनगढीमा स्थापना
प्रकाशित : :

धनगढीः सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्यान्को कट्टी रोलको शाखा स्थापना गरिएको छ । करिब ४० लाखको लगानीमा कमला शाहीले स्यान्को कट्टी रोल सुरु गरेकि हुन् ।

राष्ट्रिय स्तरमा निकै रुचाइएको स्यान्को कट्टी रोल शुक्रवारबाट धनगढीमै खान पाइने भएको हो । धनगढी स्थित बैयाबेहेडि चोकमा रुबस होटल को अगाडि शाखा खोलिएको हो ।

एक कार्यक्रमा बिच स्यान्को कट्टी रोल को सुदूरपश्चिम प्रदेशका निर्वचनमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उद्घाटन गरेका हुन् । यहाँ हरेक प्रकारका रोल पाइने उनले बताइन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट