नेप्सेमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा हरियाली
प्रकाशित : :

मंगलवार नेप्से परिसूचक १९.२९ अंकले बढेर २ हजार ८ सय ९१.२२ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेको छ ।

बजार बजेसँगै शेयर बजारको पुँजीकरण पनि  ४० खर्ब ८६ अर्ब नाघेको छ ।

मंगलवार दिनभर ८० हजार ८ सय २९ करोबारबाट १ करोड २१ लाख ६७ हजार ६ सय ५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ पुगेको छ । राजधानी दैनिकमा खबर छ ।

 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट