४२ सय बढी मत गन्दा रवि लामिछानेले कति पाए ?

चितवन क्षेत्र नम्बर २

चितवन क्षेत्र नम्बर २ बाट नयाँ मतपरिणाम प्राप्त भएको छ। यहाँ अहिलेसम्म ४२४१ मत गन्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्।

उनले १६५० मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले १३८३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने लागातार तेस्रो स्थानमा छन्। उनले ९६३ मत पाएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

8%

खुसी

54%

दुःखी

8%

अचम्मित

0%

उत्साहित

31%

आक्रोशित

सम्बन्धित समाचार