कैलाली -४ को मतगणना स्थगित भएको छ । गेटा मेडिकलमा जारी मतगणना स्थगित भएको हो ।
अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा (एमाले)ले मतगणनामा सहभागी नहुने जनाएको हो ।
अहिले उनिहरुका प्रतिनिधी मतगणना स्थलबाट बाहिरिएका छन । यदपी छलफल जारी रहेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित