काठमाडौँ : नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसला तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ ।
न्यायाधीश कोमल प्रसाद आचार्यको एकल इजलासले बहसपछि शाहलाई दिएको हो ।
तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।
शाह करिब एक वर्षयता थुनामा छन् ।