SKIP THIS

S.P.A  Collage

वर्षा र रेश्माको ‘गलबन्दी पछ्यौरी’ रिलिज

गायक आशिष सचिन र गायिका मेलिना राइको आवाजमा समावेश ‘गलबन्दी पछ्यौरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दीपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । यो गीतको भिडियोमा आशिष सचिन, वर्षा राउत र रेश्मा घिमिरेको मोडलिङ छ । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको भिडियोमा गम्भिर बिष्टको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, नविन निरौलाको सम्पादन छ ।

यसअघि ‘पिरिम नलाउने’ बोलको गीत सार्वजनिक गरेको यो टिमले ‘गलबन्दी पछ्यौरी’लाई पनि उत्कृष्ट बनाउने कोशिश गरेको छ । तर, तुलानात्मक रुपमा ‘पिरिम नलाउने’ भन्दा ‘गलबन्दी पछ्यौरी’को अडियो कमजोर छ । onlinekhaber

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार