SKIP THIS

धनगढी उप-महानगरपालिका

‘आइफोन एसई २०२०’ अब नेपाली बजारमा

काठमाडौं– नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले ‘आइफोन एसई २०२०’ नेपाली बजारमा ल्याएको छ।

कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै आधिकारिक रुपमा नेपाली बजारमा आइफोन एसई २०२० खरिद गर्न सकिने जानकारी दिएको छ।

कम्पनीले ६४ जीबी आइफोनको मूल्य ७० हजार, १२८ जीबीको ७५ हजार र २५६ जीबीको ९६ हजार मूल्य रहेको जानकारी दिएको छ।

कम्पनीले ग्राहकहरुलाई आइफोन आधिकारिक डिलरसँग खरिद गरी सक्कली भ्यानट बिल दिन आग्रह गरेको छ।खवरहब

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार