फेरी बढ्यो सुनको मूल्य

सुनको मूल्यमा वृद्धि
प्रकाशित : :

काठमाडौं:  सोमबार सुनको मूल्य प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको छ। आइतबार ९७ हजार ७ सयमा कारोबार भएको सुन आज ५ सयले बढेको हो।

त्यसैगरी चाँदीको मूल्य तोलाको १२ सय ८५ कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनभन्दा १० रुपैयाँले बढी हो।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट