SKIP THIS

S.P.A  Collage

फेरी बढ्यो सुनको मूल्य

सुनको मूल्यमा वृद्धि

काठमाडौं:  सोमबार सुनको मूल्य प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको छ। आइतबार ९७ हजार ७ सयमा कारोबार भएको सुन आज ५ सयले बढेको हो।

त्यसैगरी चाँदीको मूल्य तोलाको १२ सय ८५ कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनभन्दा १० रुपैयाँले बढी हो।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार