मोबाईल वालेट ईसेवा सेन्टर कैलालीका प्रमुख बमलाई मातृशोक

हर्दिक श्रद्धाञ्जली
प्रकाशित : :

धनगढीः मोबाईल वालेट ईसेवा सेन्टर कैलालीका प्रमुख कमल बमलाई मातृशोक परेको छ ।

उहाँकी ५१ वर्षीया आमा शारदा देवि बमको गत कात्तिक शुक्रबार राती धनगढी उपमहानगरपालिकामा रहेको आफ्नै निवासमा निधन भएको हो ।

उहाँका एक छोरा र एक छोरी रहेका छन् । छोरी मिना बम शाह हुन भने छोरा कमल बम ईसेवा सेन्टर कैलालीका प्रमुख हुन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट