मांसाहारी आन्दोलन गर्नेहरूलाई ‘जू’ मा लगेर बन्द गरिनेछ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा

काठमाडौं : नेपालक कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्छु भन्नेलाई चिडियाखानमा लगेर थुन्ने बताएका छन् ।

उनले नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका हुन् ।

शुक्रबार नारायणहिटी दरबारको प्रांगणमा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।’

नेकपा अध्यक्ष प्रचण्डले केही समय पहिले बोलेका मांसहारी आन्दोलनको आवश्यकता छ भन्ने तर्फ लक्षित गर्दै उनले भने, ‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार