ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक हो, सूर्य चिह्न हाम्रै हो: पोखरेल

Ishwor Pokhrel

काठमाडौंः नेकपा ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी र चुनाव चिह्न आफूहरूसँगै रहेको दाबी गरेका छन् ।

ओली समूहले राजधानीमा आयोजना गरेको जनसभामा पोखरेलले भने, ‘कमरेड ओली, सम्माननीय प्रधानमन्त्रीले नेतृत्व गरेको नेकपा नै आधिकारिक हो, सूर्य चिह्न हाम्रै हो ।’

उनले आमहडतालको नाममा जनतालाई दुःख दिने काम भएको भन्दै आपत्ति जनाए । आमहडतालको क्रममा ट्याक्सीमाथि आगजनी भएको भन्दै पोखरेलले ओली समूहले नेतृत्व गरेको नेकपाले क्षतिपूर्ति दिने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार