SKIP THIS

धनगढी उप-महानगरपालिका

सुनको भाउ तोलामा ६०० रुपैयाँ घट्यो, आज कति रुपैयाँमा होला कारोबार ?

घट्यो सुनको मूल्य

बिहीबार पनि सुनको भाउमा गिरावट आएको छ । बुधबार प्रतितोला ८९ हजार ८०० रहेको छापावाल सुन बिहीबार ६०० रुपैयाँ घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार हुनेछ ।

सोही परिमाणको तेजावी सुन भने आज प्रतितोला ८८ हजार ७५० रुपैयाँमा किनबेच गर्न सकिनेछ ।  यता, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । यसअघि प्रतितोला एक हजार ३४० रुपैयाँ रहेको चाँदी आज एक हजार ३३५ रुपैयाँमा कारोबार गर्न सकिने महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार