शुक्रबार सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?

शुक्रबार सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?

घट्यो सुनको मूल्य

काठमाडौं: शुक्रबार सुनचाँदीको मुल्यमा भारी गिरावट भएको छ ।

हिजो प्रतितोला ८९ हजार २०० रुपैैंयामा कारोबार भएको सनुको मुल्य शुक्रबार एक हजार रुपैंयाले ओरालो लागेर ८८ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ । तेजावी सुनको मुल्य शुक्रबार ८७ हजार ७५० रुपैंयामा कारोबार भएको हुनेछ ।

यस्तै चाँदीको मुल्यमा पनि तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३५ रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार