रक्सी पिएर नारी दिवस मनाउन पैसा नदिएपछि नातिनीले कुटिन् हजुरआमा

नातीनिले कुटिन् हजुरआमा

ऐजेन्सी: एक ८१ वर्षकी हजुरआमालाई आफ्नै नातिनीले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। नारी दिवसका दिन रक्सी पिउन पैसा माग्दा हजुरआमाले नदिएपछि रुसकी इरिना वासिल्येभा नामकी २५ वर्षकी नातिनीले हजुरआमा अलेभ्तिना बोग्दानोभालाई कुटेकी छिन्।

कुटपिटपछि हजुरआमा स्पतालमा भर्ना भएकी छिन्। पैसा दिन अस्वीकार गरेपछि ती मोडलसमेत रहेकी नातीनीले हजुरआमालाई हिर्काइन् जसका कारण उनी भुइँमा लडिन्।

उनको आँखामा चोट लागेको छ, टाउकोमा भित्री चोट छ र खोपडी फुटेको छ। उनले अन्तर्राष्ट्रिय नारी दिवस मनाउनको लागि रक्सी किन्न हजुरआमासँगबाट पैसा लिने प्रयास गरेको द सनले लेखेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार