सुनको मूल्य कति ?

सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य कति ?

सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य
Advertisement

आइतबार सुनको मूल्य प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कायम छ। आज चाँदको मूल्य १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबारको तुलनामा सुन/चाँदीको मूल्य स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार