सुनको मूल्य कति ?

सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कायम छ। आज चाँदको मूल्य १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबारको तुलनामा सुन/चाँदीको मूल्य स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार