अब इ-सेवा बाटै यसरी गर्न सकिन्छ रेमिटेन्स ?

कसरी गर्ने ई-सेवा बाट सजिलै रेमिटेन्स ?

तपाइको इ-सेवा एपबाटै यसरी गर्न सकिन्छ रेमिटेन्स

धनगढीः अब ई-सेवा बाट सजिलै रेमिटेन्स गर्न सकिने भएको छ ।

इ-सेवा सुदूरपश्चिम प्रदेश कार्यालयले आफ्ना सबै प्रयोग कर्ताहरूले नेपाल भित्र जुनसुकै ठाउँमा पनि सजिलै आफ्नो मोबाइलमा रहेको इ-सेवा एप तथा वेभसाइट बाट रेमिटेन्स गर्न सकिने जनाएको छ ।

कसरी गर्ने ई-सेवा बाट सजिलै रेमिटेन्स ?

  • आफ्नो इ-सेवा आइडी मोबाइल एप अथवा वेभमा लगइन गर्ने ।
  • साथै लगइन गरीसके पश्चात इ-सेवा भित्र रहेको रेमिट ट्याबमा क्लिक गर्ने र त्यहाँ मागे अनुसारको जानकारी फिलअप गरी देशका जुनसुकै ठाउँमा सजिलै पैसा पठाउन सकिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार