भीमदत्त राजमार्ग अवरुद्ध !

पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग
फाइल तस्बिर

धनगढी : सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ स्थित भासु भिरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

आज विहान ३ बजेदेखि राजमार्ग अवरुद्ध रहेको बताउँदै कार्यालयले जेसिबीमार्फत राजमार्ग खोल्ने प्रयास भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार