दार्चुलामा तीन दिन देखि फोन र इन्टरनेट सेवा अवरुद्व

धनगढी: दार्चुलामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व बनेको छ।

नेपाल टेलिकमको बालशिखरस्थित रिपिटर टावरमा चट्याङले उपकरणमा क्षति गरेपछि तीनदिन देखि फोन र इन्टरनेट सेवा अवरुद्व बनेको बताइएको छ।

चटयाङले टेलिकमको रेडियो सेट, जेनेरेटर र विद्युत लाईन मिटर उडाएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार