SKIP THIS

 sodhpatra.com डिजिटल पत्रिका हार्दिक शुभकामना !

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना

काठमाडौं : कञ्चनपुरको बेदकोट नगरपालिका–८, कलकत्तामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कैलालीकै बेलौरी नगरपालिका–१० का २६ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो । उनको उपचारको क्रममा मायामेट्रो अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

गए राति करिब पौने ९ बजे चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीचौकी दचुईले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार