सुदूरपश्चिमका ६ पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध

विद्युत सेवा अवरुद्ध

धनगढी: सुदूरपश्चिमका ६ पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ। प्रादेशिक विद्युत प्राधिकरण अत्तरियाका अनुसार राष्ट्रिय प्रसारण लाईन पुगेका ६ पहाडी जिल्लामा विद्युत अवरुद्ध भएको हो।

अत्तरिया चमेलिया प्रसारण लाईनमा हावाहुरी तथा अविरल वर्षाका कारण क्षति भएको र मर्मत कार्य भइरहेको प्राधिकरणले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार