राष्ट्र बैंकको प्रवक्ता तोकिए डा. गुणाकर भट्ट

राष्ट्र बैंकको प्रवक्ता तोकिए डा. गुणाकर भट्ट

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेष्ठ) डा. गुणाकर भट्टलाई प्रवक्ता तोकिएको छ । बिहीवारदेखि लागू हुने गरेर उनलाई राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो ।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेको डा. भट्ट बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार