सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डाक्टर जगदिश जोशी नियुक्त !

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय

धनगढी : सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डाक्टर जगदिश जोशी नियुक्त भएका छन् । निर्देशक गुणराज अवस्थी अनिवार्य अवकासमा गएपछी सामाजिक विकास मन्त्रालयले निमित्त निर्देशकमा जोशीलाई नियुक्त गरेको हो ।

जोशीले शुक्रबार सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको जिम्मेवारी सम्हालेका हुन् । उनी सेती प्रादेशीक अस्पतालको इर्मेजेन्सी विभाग प्रमुख तथा सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख पनि रहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार