प्रहरीमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

जेल चलान

भक्तपुर : प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा भक्तपुरबाट दुईजना पक्राउ परेका छन्।

पक्राउन पर्नेमा सूर्यविनायक बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइरालासहित दुईजना रहेको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरी बा३९प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गर्दा सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरेको आरोपमा उनीहरू मंगलबार बेलुकी पक्राउ परेका हुन्।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार